FAQs Complain Problems

सूचना तथा समाचार

पोषणका लागि हातेमालो कार्यक्रम

मधुवन नगरपालिका ( पशु स्वास्थ्य शाखा) द्वारा आयोजना गरिएको पोषणका लागि हातेमालो कार्यक्रम - सुनौला १००० दिनका आमाहरुलाई १ दिने कुखुरापालन तालिम तथा पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रमका क्रममा मधुवन नगरपालिकाको वार्ड नं ४ मा मिति २०७५/०२/१७ मा कार्यक्रम सम्पन्न गरेको छ

लागुपदार्थ दुर्व्यसन सम्बन्धि जनचेतनामुलक सडक नाटक

मधुवन नगरपालिकाको आयोजना तथा सप्तरंगी मंच ,बर्दियाका कलाकारहरु द्वारा लागुपदार्थ दुर्व्यसन सम्बन्धि जनचेतनामुलक सडक नाटक प्रदर्सनका क्रममा १७ नं चोकमा समापन कार्यक्रम सम्पन्न भएको छ

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम २०७४/०७५

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम २०७४/०७५ अन्तर्गत कृषि शाखा द्वारा २५ जनाको दरले ८ वटा समूह गठन गरि मिति २०७५/०२/१७ देखि मधुवन नगरपालिकाका विभिन्न स्थानमा तालिम संचालन हुन गैरहेको छ /
- ढोडरि
- धनौरा
- १० नं गाउ
- टिसियन फाटा

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम २०७४/०७५ अन्तर्गत पशुसेवा शाखा द्वारा २५ जनाको दरले ८ वटा समूह गठन गरि मिति २०७५/०२/१७ देखि मधुवन नगरपालिकाका विभिन्न स्थानमा निम्न मितिहरुमा तालिम संचालन हुन गैरहेको छ /
२०७५/०२/१७ - ढोडरि
२०७५/०२/१८ - धनौरा

मधुवन नगरपालिका महिला तथा बालबालिका शाखा द्वारा आयोजित बालविवाह न्युनिकरण कार्यक्रमका

मधुवन नगरपालिका महिला तथा बालबालिका शाखा द्वारा नगरपालिकाका सम्पूर्ण वडाहरुमा आयोजना गरिरहेको बालविवाह न्युनिकरण कार्यक्रम अन्तर्गत मिति २०७५/०२/०७ गतेका दिन श्री शुक्र उच्च माध्यमिक बिद्यालय वार्ड नं ७ र मिति २०७५/०२/०९ का दिन ने रा मा बि धनौरा वार्ड नं ३ मा  कार्यक्रम सम्पन्न  गरिएको छ

Pages

User login