FAQs Complain Problems

सूचना तथा समाचार

मौजुदा सुची दर्ता गराउने बारेको सुचना

यस नगरपालिकाको लागि आ.ब.२०७५/०७६ मा आवश्यक पर्ने सामान तथा सेवा खरिद गर्न सार्वजनिक खरिद ऐनको दफा ६(क ) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ (संशोधन सहित ) मा भएको कानुनी व्यवस्था बमोजिम तपशिलको  कार्य गर्न इच्छुक व्यक्ति,फर्म ,संस्था वा कम्पनीले आ.ब.२०७३/०७४ को व्यवसाय नबिकरण भएको प्रमाणप

अनुकुलन एक्स-परियोजना थारु महिला उत्थान केन्द्रद्वारा परियोजना जानकारी कार्ययाशाला गोष्ठी सम्पन्न

मधुवन नगरपालिकाको समन्वय अनुकुलन एक्स-परियोजना थारु महिला उत्थान केन्द्र गुलरिया,बर्दिया को आयोजनामा मधुवन नगरपालिकाको कार्यालयमा मिति २०७५/३/१३ गते परियोजना जानकारी कार्ययाशाला गोष्ठी सम्पन्न भएको छ 

Pages

User login