FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

लागुपदार्थ दुर्व्यसन सम्बन्धि जनचेतनामुलक सडक नाटक

मधुवन नगरपालिकाको आयोजना तथा सप्तरंगी मंच ,बर्दियाका कलाकारहरु द्वारा लागुपदार्थ दुर्व्यसन सम्बन्धि जनचेतनामुलक सडक नाटक प्रदर्सनका क्रममा १७ नं चोकमा समापन कार्यक्रम सम्पन्न भएको छ

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम २०७४/०७५

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम २०७४/०७५ अन्तर्गत कृषि शाखा द्वारा २५ जनाको दरले ८ वटा समूह गठन गरि मिति २०७५/०२/१७ देखि मधुवन नगरपालिकाका विभिन्न स्थानमा तालिम संचालन हुन गैरहेको छ /
- ढोडरि
- धनौरा
- १० नं गाउ
- टिसियन फाटा

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम २०७४/०७५ अन्तर्गत पशुसेवा शाखा द्वारा २५ जनाको दरले ८ वटा समूह गठन गरि मिति २०७५/०२/१७ देखि मधुवन नगरपालिकाका विभिन्न स्थानमा निम्न मितिहरुमा तालिम संचालन हुन गैरहेको छ /
२०७५/०२/१७ - ढोडरि
२०७५/०२/१८ - धनौरा

मधुवन नगरपालिका महिला तथा बालबालिका शाखा द्वारा आयोजित बालविवाह न्युनिकरण कार्यक्रमका

मधुवन नगरपालिका महिला तथा बालबालिका शाखा द्वारा नगरपालिकाका सम्पूर्ण वडाहरुमा आयोजना गरिरहेको बालविवाह न्युनिकरण कार्यक्रम अन्तर्गत मिति २०७५/०२/०७ गतेका दिन श्री शुक्र उच्च माध्यमिक बिद्यालय वार्ड नं ७ र मिति २०७५/०२/०९ का दिन ने रा मा बि धनौरा वार्ड नं ३ मा  कार्यक्रम सम्पन्न  गरिएको छ

Pages

User login