मधुवन न.पा.कृषि शाखाले मिति २०७५/१०/२१ गते कृषकहरु , कृषक समूह , उधमिहरु लाई बसन्ते मौसममा गरिने तरकारीको मिनिकिट ५० % अनुदानमा अरुण -२ जातको मकै (प्रति KG रु ५०) का दरले वितरण कार्य सुरु गरेको छ |