यस नगरपालिकाको लागि आ.ब.२०७५/०७६ मा आवश्यक पर्ने सामान तथा सेवा खरिद गर्न सार्वजनिक खरिद ऐनको दफा ६(क ) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ (संशोधन सहित ) मा भएको कानुनी व्यवस्था बमोजिम तपशिलको कार्य गर्न इच्छुक व्यक्ति,फर्म ,संस्था वा कम्पनीले आ.ब.२०७३/०७४ को व्यवसाय नबिकरण भएको प्रमाणप
मधुवन नगरपालिकाको समन्वय अनुकुलन एक्स-परियोजना थारु महिला उत्थान केन्द्र गुलरिया,बर्दिया को आयोजनामा मधुवन नगरपालिकाको कार्यालयमा मिति २०७५/३/१३ गते परियोजना जानकारी कार्ययाशाला गोष्ठी सम्पन्न भएको छ
मधुवन नगरपालिकाले मिति २०७५/०२/२३ गते बाट जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रमको सुरुवात गरेको छ | सो कार्यक्रमको प्रमुख प्रसशाकिय अधिकृत गोपालराज तिमिल्सिना ज्यु द्वारा वार्ड नं ९ कि जेष्ठ नागरिक नन्दश्री गुरुङ लाइ जेष्ठ नागरिक परिचय पत्र प्रदान गरि उद्घाटन गर्नुभएको छ |
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत मधुवन नगरपालिका पशु सेवा शाखाले २०० जना १००० दिने आमाहरुलाई ८ हप्ते कुखुराका चल्ला ५/५ वटाका दरले वितरण गरेको छ | जसमा
वार्ड नं 3 - ५० जना
वार्ड नं ४ - ५० जना
वार्ड नं ५ - ५० जना
वार्ड नं ८ - २५ जना
वार्ड नं ९ -२५ जना