बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत मधुवन नगरपालिका पशु सेवा शाखाले २०० जना १००० दिने आमाहरुलाई ८ हप्ते कुखुराका चल्ला ५/५ वटाका दरले वितरण गरेको छ | जसमा
वार्ड नं 3 - ५० जना
वार्ड नं ४ - ५० जना
वार्ड नं ५ - ५० जना
वार्ड नं ८ - २५ जना
वार्ड नं ९ -२५ जना
यस मधुवन नगरपालिकाले अ.हे.व,हे.अ,स्टाफ नर्स र अ.न.मीहरूकाे सिफारिसमा परेका उम्मेदवारहरूकाे नामावली र बैकल्पिकमा परेका उम्मेदवारहरूकाे नामावली सार्वजनिक गरेकाे छ ।