FAQs Complain Problems

सूचना तथा समाचार

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम २०७४/०७५ अन्तर्गत पशुसेवा शाखा द्वारा २५ जनाको दरले ८ वटा समूह गठन गरि मिति २०७५/०२/१७ देखि मधुवन नगरपालिकाका विभिन्न स्थानमा निम्न मितिहरुमा तालिम संचालन हुन गैरहेको छ /
२०७५/०२/१७ - ढोडरि
२०७५/०२/१८ - धनौरा

मधुवन नगरपालिका महिला तथा बालबालिका शाखा द्वारा आयोजित बालविवाह न्युनिकरण कार्यक्रमका

मधुवन नगरपालिका महिला तथा बालबालिका शाखा द्वारा नगरपालिकाका सम्पूर्ण वडाहरुमा आयोजना गरिरहेको बालविवाह न्युनिकरण कार्यक्रम अन्तर्गत मिति २०७५/०२/०७ गतेका दिन श्री शुक्र उच्च माध्यमिक बिद्यालय वार्ड नं ७ र मिति २०७५/०२/०९ का दिन ने रा मा बि धनौरा वार्ड नं ३ मा  कार्यक्रम सम्पन्न  गरिएको छ

बबई सिचाई आयोजनामा जग्गा परेका हरुलाई मुआब्जा वितरण कार्यक्रम (पहिलो चरण)

बबई सिचाई आयोजनाको पश्चिमी मूलनहर निर्माणका क्रममा जग्गा नहरमा परेकाहरुलाई  मधुवन नगरपालिकामा मिति २०७५/०२/०७ मा  पहिलो चरणको मुआब्जा वितरण कार्यक्रम सम्पन्न गरिएको छ 

Pages

User login