संक्षिप्त परिचय

मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चल बर्दिया जिल्लाको पूर्बमा गुलरिया नगरपालिका पश्चिममा ठाकुरबाबा नगरपालिका उत्तरमा बारबर्दिया नगरपालिका र दक्षिणमा मित्र राष्ट्र भारतको उत्तर प्रदेश सँग जोडिएको मधुवन नगरपालिका नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७३/११/२७  गतेको निर्णय अनुसार घोषणा गरीएको हो । वि.सं.२०३४—२०३५साल सम्म तत्कालिन पुर्नवास कम्पनीले नेपाल राज्यका विभिन्न स्थानबाट बसाइसराइ गरी साविकताराताल गा.वि.स.बसोबास गर्दै आएको र वि.सं.२०४० सालमा बर्दिया जिल्लाका बबई उपत्यका अन्तर्गत सानोश्री गा.वि.स.लाई बर्दिया राष्ट्रिय निकुञ्ज विकास गर्ने क्रममा ताराताल क्षेत्र बसाइसरी यस क्षेत्र