FAQs Complain Problems

News and Notices

जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रमको सुरुवात

मधुवन नगरपालिकाले मिति २०७५/०२/२३ गते बाट जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रमको सुरुवात गरेको छ | सो कार्यक्रमको प्रमुख प्रसशाकिय अधिकृत गोपालराज तिमिल्सिना ज्यु द्वारा वार्ड नं ९ कि जेष्ठ नागरिक नन्दश्री गुरुङ लाइ जेष्ठ नागरिक परिचय पत्र प्रदान गरि उद्घाटन गर्नुभएको छ |

१००० दिने आमाहरुलाई ८ हप्ते कुखुराका चल्ला वितरण

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत मधुवन नगरपालिका पशु सेवा शाखाले २०० जना १००० दिने आमाहरुलाई ८ हप्ते कुखुराका चल्ला ५/५ वटाका दरले वितरण गरेको छ | जसमा 
वार्ड नं 3 - ५० जना 
वार्ड नं ४ - ५० जना 
वार्ड नं ५ - ५० जना 
वार्ड नं ८ - २५ जना 
वार्ड नं ९ -२५ जना

अ.हे.व,हे.अ,स्टाफ नर्स र अ.न.मीहरूकाे नतिजा

यस मधुवन नगरपालिकाले अ.हे.व,हे.अ,स्टाफ नर्स र अ.न.मीहरूकाे सिफारिसमा परेका उम्मेदवारहरूकाे नामावली र बैकल्पिकमा परेका उम्मेदवारहरूकाे नामावली सार्वजनिक गरेकाे छ ।

Pages

User login