FAQs Complain Problems

सूचना

मौजुदा सुची दर्ता गराउने बारेको सुचना

यस नगरपालिकाको लागि आ.ब.२०७५/०७६ मा आवश्यक पर्ने सामान तथा सेवा खरिद गर्न सार्वजनिक खरिद ऐनको दफा ६(क ) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ (संशोधन सहित ) मा भएको कानुनी व्यवस्था बमोजिम तपशिलको  कार्य गर्न इच्छुक व्यक्ति,फर्म ,संस्था वा कम्पनीले आ.ब.२०७३/०७४ को व्यवसाय नबिकरण भएको प्रमाणपत्र ,करचुक्त्ता प्रमाणपत्र सहित स्थायी लेखा नम्बर र मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि सहित सार्वजनिक खरिद नियमावली २०६४ को अनुसूची २(क) बमोजिमको ढाँचामा निबेदन दिनु हुन र आ.ब. २०७४/०७५ मा यस नगरपालिकामा सुचिदर्ता गरेका तथा आ.ब. २०७५/०७६ मा समेत अध्यावधिक गर्न चाहाने व्यक्त्ति ,फर्म,संस्था वा कम्पनीले आ.ब. २०७३/७४ को करचुक्त्ता र व्यवसाय नाबिकरंको प्रमाणपत्रको फोटोकपी संग्लUg गरि यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र नियमानुसार निवेदन दिनु हुन जानकारी गराइन्छ |

User login